बर्दियामा पनि निषेधाज्ञा

111

बर्दिया–बाँकेलगायत छिमेकी जिल्लाहरुमा कोभिड—१९ बाट संक्रमित हुनेहरुको संख्या बढ्दै गएपछि बर्दिया जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको छ । वैशाख १३ गते राति १२ बजेदेखि वैशाख १९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गरिएको हो ।

Womui
Womui