सिकारीले चलाएको गोली लागेर एकको मृत्यु

133

नेपालगन्ज– सिकारीले चलाएको गोली लागेर दाङमा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति जिल्लाको घोराही उपमहानगरपालिका–१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। गोली चलाउनेलाई नियन्त्रणमा लिइसकेको दाङका प्रहरी प्रमुख  एसपी गणेश चन्दले जानकारी दिएका छन् ।

Womui
Womui