माओवादी केन्द्रका चार नेता एमालेको स्थायी समितिमा

452


छिनछिन खबर
काठमा
डौं–नेकपा एमालेले माओवादी केन्द्रका चार नेतालाई स्थायी समितिमा मनोनित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी र प्रभु साहलाई स्थायी कमिटीमा मनोनित गरेको हो ।

त्यस्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले भट्टलाई सुदूरपश्मि र थापालाई कर्णाली प्रदेशको इन्चार्ज समेत तोकेको छन् ।

Womui
Womui