भर्खर त खेल सुरु भयो, हतार नगरी खेलौंः महामन्त्री खड्का

63


छिनछिन खबर
काठमाडौं
–नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले राजनीतिमा भर्खर नयाँ खेल सुरु भएको बताएका छन् । तर कांग्रेसले खेल्न हतार गर्न नहुने उनको भनाइ छ । सामाजिक सञ्जालमा फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले काग्रेसको काँधमा धैर्यता, संयमता र समय अनुसार उपयुक्त निर्णय लिने ऐतिहासिक दायित्व आएको पनि बताएका छन् ।

उनले परिपक्वता र साहसिक निर्णय देशले फेरि माग गरेको बताए । सर्वाेच्च अदालतले नेकपा एकीकरण बदर गरेर एमाले र माओवादी ब्यूँताएपछि आएको महामन्त्री खड्काले यस्तो धारणाले सत्ता समीकरण फेरबदल हुनसक्ने अनुमान गरिएको छ ।

Womui
Womui