प्रचण्ड–नेपाल अलग अलग हुने निर्णय

81


छिनछिन खबर
काठमाडौं
–पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अलग अलग हुने निर्णय गरेका छन् । दाहाल–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।


सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको थियो ।

Womui
Womui