पुस ५ पछि सरकारले गरेका राजनीतिक नियुक्ति खारेज हुने

154


छिनछिन खबर
काठमाडौं
–सरकारले ५ पुस पछि गरेका राजनीतिक नियुक्ति खारेज हुने भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध फैसला सुनाएपछि सरकारले गरेका नियुक्ति स्वतः खारेज भएका हुन् ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहितका संवैधानिक निकायमा प्रमुख आयुक्त र आयुक्तसहितका पदाधिकारी नियुक्त गरेको थियो ।

Womui
Womui