प्रतिनिधि सभा पुनस्र्थापनाले खुसियाली

171


छिनछिन खबर
काठमाडौं
–सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि विभिन्न स्थानमा खुशीयाली छाएको छ । खुसियाली मनाउन ठाउँठाउँमा दीपावली गरिएको छ ।

निर्वाचनमा जाने सरकारको निर्णय वदर भएपछि सर्वोच्चले संविधानको रक्षा गरेको भन्दै आमसर्वसाधारणले प्रशंसा गरेका छन् ।

Womui
Womui