एक सातामै डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनमा दुई÷दुई रूपैयाँ मूल्यवृद्धि

76


छिनछिन खबर
काठमाडौं–
पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको छ । नेपाल आयल नियगले डिजेल, पेट्रोल तथा मट्टितेल र हवाई इन्धनमा दुई÷दुई रुपैयाँ मूल्यवृद्धि गरेको हो ।


यसअघि माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा दुई रुपैयाँ मूल्यवृद्धि गरेको थियो । त्यतिखेर ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि भएको थियो । हवाइ इन्धनमा पनि २ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरिएको छ ।

Womui
Womui