नेपाललाई चीनले पाँच लाख कोराना विरुद्धका खोप दिने

322


छिनछिन खबर
काठमाडौं
–चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप गराउने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच भएको टोलिफोन वार्तामा उनका चिनियाँ समकक्षीले खोप सहयोगको घोषणा गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Womui
Womui