नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ

52


छिनछिन खबर
काठमाडौँ–
नेकपा माओवादी नेत्रविक्रम चन्द ’विप्लव’ समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख बाँस्तोला ललितपुरको दुर्गम क्षेत्रबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीका अनुसार उनी ललितपुर र मकवानपुरको सिमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन् । बास्तोला पार्टीको सचिवालय सदस्यसमेत हुन् । उनीसँगै तीन जना अरु पनि पक्राउ परेका छन् ।

Womui
Womui