हालसम्मकै ठूलो आइपिओ माघ २ गतेदेखि भर्न पाइने

34


छिनछिन खबर
काठमाडौं
–नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले आगामी माघ २ गतेदेखि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ । बैंकले जारी गर्न थालेको सेयर अहिलेसम्मकै ठूलो हो । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले माघ २ गतेदेखि आइपिओ निष्कासन हुने बताए ।

सर्वसाधारणलाई ८ अर्ब रुपैयाँ बराबरको आइपिओ जारी गर्ने तयारी छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँदरको सेयर निष्काशन गर्नेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

Womui
Womui