११ जिल्लाका सिडिओ फेरिए, को कहाँ पुगे ?

113


छिनछिन खबर
काठमाडौं–
गृह मन्त्रालयले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । ढुण्डीप्रसाद निरौला ललितपुरमा, केशवप्रसाद विमली महोत्तरीमा र बासुदेव दाहाल धनकुटामा सरुवा भएका छन् ।

यस्तै अर्जुनकुमार शर्मा रामेछाप, कृष्णप्रसाद भण्डारी भोजपुर, माधवप्रसाद डोल्पामा सरुवा भएका छन् । खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर सिवाकोटी, पाँचथरमा पुण्यप्रसाद ढकाल र तेह्रथुममा जयराज भण्डारीको सरुवा भएको छ । यसैगरी भोजपुरमा बसन्तराज पुरीलाई पठाइएको छ

Womui
Womui