पेट्रोलियम पदार्थको मूल्य बढ्यो

33

नेपालगन्ज– नेपालमा पेट्रोलियम पर्दाथ मूल्य बढेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको हो । भारतीय आयल कर्पोरेशनले मूल्य बढाएर बिल पठाएसँगै नेपालमा समेत मूल्य बढेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ । डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Womui
Womui