६१.४० ग्राम कस्तुरीको विनासहित तीन पक्राउ

131

बुटवल– कस्तुरीको बिनासहित तीनजना पक्राउ परेका छन् । भलुहीका टेकबहादुर बिकको घरमा शंकास्पद रुपमा बसेका अर्घाखाँची छत्रदेव गाउँपालिका– २ का सुकुरदिन मिया, बाग्लुङ नगरपालिका–६ का रमेश विक र बुटवल–११ बस्ने दीपक विश्वकर्मा रुपन्देही देवदह नगरपालिका– १० भलुहीबाट पक्राउ परेका हुन् । पक्राउ परेकाबाट खैरो रौंसहित कस्तुरीको ६१.४० ग्राम विना फेला परेको प्रहरीले जनाएको छ ।

Womui
Womui