उजुरी दिन गएकी दीपक मनाङ्गेकी श्रीमती उल्टै पक्राउ !

126

काठमाडौं– अन्य व्यक्ति उपर उजुरी दिन गएकी गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेन उल्टै पक्राउ परेकी छिन् । कास्कीले पठाएको फरार सूचीको पत्रअनुसार दिक्छेनलाई पक्राउ गरिएको हो । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार अरु कुनै विषयको उजुरी दिन आएकी दिक्छेन उल्टै फरार सूचीमा भएको थाहा पाएपछि पक्राउ गरिएको हो ।

Womui
Womui