सबै देशमा नियमित उडान हुने

174

काठमाडौं- सबै देशमा उडान अनुमति दिने निर्णय भएको छ । मंगबार सीसीएमसी निर्देशक समितिको बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण जोखिमको अवस्था मूल्यांकन गरी सबै देशमा उडान अनुमति दिने निर्णय गरेको हो । यो सँगै अब नियमित उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि उडान हुने छ । जुन अनुमति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिनेछ। 

Womui
Womui