सरकारले आन्दोलन क्रममा घाइते भएकाको निशुल्क उपचार गर्ने

84

काठमाडौं- आन्दोलनका क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको  । बैठकले जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

Womui
Womui