जसपाले बनायो बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष

106


छिनछिन खबर
काठमाडौं–
जनता समाजवादी पार्टी नेपालले डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ । केन्द्रीय कार्यकारिणी समितिले भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो ।


यस्तै संघीय परिषद्सँगै ८ सय १ सदस्यीय केन्द्रीय समिति समेत गठन गरिएको छ । उक्त पार्टीका सांसदहरुले चाडपर्वमा कुनैपनि भत्ता नलिने र भत्ता स्वरुप आउने रकम कोरोना पीडितको उपचारमा खर्च गर्ने निर्णय पनि गरेका छन् ।

Womui
Womui