प्रधानमन्त्री र मन्त्रीले पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

170


छिनछिन खबर
काठमाडौं
–प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन्् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दसैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए ।


उनले स्थानीय तहका जनप्रतिनिधिलाई पनि यस्तै गर्न आग्रह गरिएको जानकारी दिए । यसअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका थिए ।

Womui
Womui