लोकसेवा आयोगका परीक्षा अनिश्चितकालका लागि स्थगित

31


छिनछिन खबर
काठमाडौँ
– लोकसेवा आयोगले लिने भनेका सबै परीक्षा स्थिगित गरको छ । कोरोना महामारीको संक्रमण कायमै रहेको भन्दै आयोगले यसअघि निर्धारण गरेका सबै परीक्षा स्थगन गरिएको जनाएको छ ।

आयोगले विज्ञप्ति जारी गरी कतिपय कर्मचारीसमेत कोरोनाबाट संक्रमित हुन पुगेको र आयोगका विभिन्न शाखा बन्द तथा परीक्षामा सहभागी हुने उम्मेदवारमा समेत भय व्याप्त भएकाले यही कात्तिक १६ गते सुरु गर्ने भनिएका निजामती, सुरक्षा निकाय र संगठित संस्थातर्फका सबै परीक्षा स्थगन गरिएको जानकारी दिएको हो । अर्काे निर्णय नहुँदासम्मका लागि परीक्षा सञ्चालन नहुने आयोगले जनाएको छ ।

Womui
Womui