सिराहामा १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यु

28

सिराहा, भदौ २४

स्थानीय जिल्ला प्रशासन कार्यालय सिराहाले १२ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु जारी गरेको छ । जिल्लाको लहानमा मधेसी मोर्चाका आन्दोलनकारीले जिल्ला ट्राफिक प्रहरीको कार्यालयमा तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन १२ बजेदेखि लाहान र आसपासको क्षेत्रमा कर्फ्यु अादेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Womui
Womui