सरकारले दियो सबै तहका परीक्षा सञ्चालनका लागि सैद्धान्तिक सहमति

61


छिनछिन खबर
काठमा
डौं– कोरोनाको महामारीका कारण रोकिएका विभिन्न तहका परीक्षा सञ्चालनका लागि सरकारले सैद्धान्तिक सहमति दिएको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै तहका परीक्षा सञ्चालनका लागि सहमति दिएको बताए । सरकारको सहमतिपछि अब विश्वविद्यालय लगायतका विभिन्न निकायलाई परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

Womui
Womui