प्रहरीको गोली लागेर महोतरीमा ३ जनाको मृत्यु

38

महोतरी, भदौ २३–
महोत्तरीको जलेश्वरमा प्रहरी र प्रदर्शनकारीबचीच झडप हुँदा ३ प्रदर्शनकारीको मृत्यु भएको छ । गोली लागेका तीन जनाको अस्पतालमा मृत्यु भएको खबर सार्वजनिक भएपनि पुष्टी हुन सकेको छैन । महोत्तरीका प्रहरी उपरिक्षक सौरभ राणाले मृत्युको पुष्टी भएपनि तीन जनाको मृत्यु भएको जानकारी आएको बताए । आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालयलाई घेरा हालेर ढुंगामुढा गरेको तथा नजिकै रहेको जिल्ला न्यायधीशको निवासमा आगजनी गरेको उनले बताए । भिड तितरबितर पार्न धेरै राउण्ड अश्रुग्ँयास चलाए पनि आन्दोलनकारी झनै उग्र भएपछि गोली चलाएको राणााले जानकारी दिए । ।

Womui
Womui