मार्वल्फल्स टेक्सासको नेतृत्वमा कुसारी

133
सभापति मनबहादुर कुसारी ।

बाँके(शमशेरगन्ज)– अमेरिकास्थित नेपाली कांग्रेस जनसम्पर्क समिति मार्वल्फल्स टेक्सासको सभापितमा मनबहादुरी कुसारी निर्वाचित भएका छन्। अमेरिकाको टेक्सास राज्यमा भएको भेलाबाट कुसारी सभापतिमा चयन भएका हुन् ।

त्यस्तै समितिको उपसभापतिमा कर्णबहादुर नेपाली, सचिवमा बिर्ख बहादुर खत्री, सहसचिवमा बासुदेव कुसारी, कोषाध्यक्षमा सुवास गौतम निर्वाचित भएका छन् भने सदस्यमा क्रमशः किरणकुमार केसी, प्रवीण खड्का, गितारमा, कर्ण नेपाली टोपजंग नेपाली, रिपिस कुसारी, पूर्णकुमारी गौतम, कमला खत्री, टेकबहादुर कुसारी, रमेश न्यौपाने, सुरज मल्ल, देवबहादुर खत्री, विजय खत्री, प्रचण्ड विष्ट, सुदिप कुसारी, अलबहादुर खत्री निर्वाचित भएका छन् । उनीहरुलाई नेपालस्थित नेपाली कांग्रेसका नेता कार्यकताले सामाजिक सञ्जालका बधाई दिएका छन् ।

Womui
Womui