जनसम्पर्क समिति टेक्सासमा राप्ती सोनारीका गौतम निर्वाचित

98

बाँके (राप्तीसोनारी)– अमेरिकास्थित नेपाली कांग्रेस जनसम्पर्क समिति मार्वल्फल्स टेक्सासको कोषाध्यक्षमा राप्तीसोनारीका सुवास गौतम चयन भएका छन् । गौतम बाँकेको राप्तीसोनारी गाउँपालिका–८ बालापुरका स्थायीबासी हुन् ।  

अमेरिकाको टेक्सास राज्यमा भएको भेलाबाट गौतम कोषाध्यक्षमा चयन भएका हुन् । राजनीतिक क्षेत्रमा संक्रिय गौतम कोषाध्यक्षमा निर्वाचित भएसँगै नेपाली कांग्रेस बाँकेका नेता कार्यकर्ताले खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा बधाई ज्ञपान गरेका छन् ।

 

Womui
Womui