८५५ थपिए, नेपालमा ३३५३३ संक्रमित

34

काठमाडौं– २४ घण्टामा ८५५ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कूल संख्या ३३५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा ११३२७ जनाको पीसीआर परीक्षण गरिएकोमा ८५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा। जागेश्वर गौतमले जनाएका छन् । त्यस्तै २४ घण्टामा ३१३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कूल संक्रमितमध्ये निको भएर घर फर्कनेको संख्या १९११९ पुगेको छ ।

Womui
Womui