एसइई–२०७६ को नतिजा प्रकाशित, कसरी हेर्ने नतिजा ?

185

काठमाडौं– एसइई–२०७६ को नतिजा प्रकाशित भएको छ । कोभिड–१९ को संक्रमणका कारण एसइई–२०७६ नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सोमबार साँझ प्रकाशित गरेको हो ।

विद्यालयले आन्तरिक मूल्याङ्कन गर्दा सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिई ग्रेड निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

नतिजा हेर्नः

Womui
Womui