झारफूकको बहानामा भाउजूलाई बलात्कार !

25

सल्यान– झारफूक गर्ने बहानामा एक महिला बलात्कृत भएकी छिन् । भाउजू नाता पर्ने महिलालाई शारदा नगरपालिका–८ सिमखर्चका ३८ वर्षीय एक पुरुषले झारफूक गर्ने बहानामा बलात्कार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ती महिलामाथि २० गते राति देवर नाता पर्ने ती पुरुषले झारफूकको बहानामा बलात्कार गरेको उजुरी साउन २९ गते परेलगत्तै पक्राउ गरिएको छ । बलात्कार कसुरमा अदालतबाट साउन ३० गते म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।सल्यानमा झारफूक गर्ने बाहनामा महिलामाथि बलात्कार गर्ने एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ।

Womui
Womui