कालिकोटको पहिरोमा ६ बालबालिकाको मृत्यु

45
सांकेतिक तस्बिर ।

नेपालगन्ज– कालिकोटमा पहिरो जाँदा ६ जना बालबालिकाको मृत्यु भएको छ । जिल्लास्थित महाबै गाउँपालिका वडा नम्बर ३ मा वडा सदस्य राजबहादुर विष्टको घरमा गएराति १२ बजे पहिरो खसेको थियो । पहिरोले घर पुरिँदा विष्टका २ छोरा, २ छोरी र विष्टका दाजुका २ छोरीको मृत्यु भएको हो ।

Womui
Womui