देशभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरणमा गृहको रोक

53

काठमाडौं–देशभरबाट भइरहेको सवारी पास वितरणमा गृहमन्त्रालयले रोक लगाएको छ । पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि अर्को सूचना नआउन्जेलसम्मका लागि मन्त्रालयले देशभरका ७७ वटा जिल्ला प्रशासन कार्यालयलाई २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

Womui
Womui