बाँकेबाट ३० संक्रमित निको भएर घर फर्किए

59
फाइल तस्बिर ।

बाँके–बाँकेबाट ३० जना संक्रमित निको भएर घर फर्किएका छन् । साउन १४ गते आइसोलेसनमा आएका बिरामीलाई १४ दिन राखेर २९ गते घर फिर्ता पठाइएको हो । यसरी निको भएर घर फर्कनेमा नेपालगगन्जका १८, कोहलपुर र राप्तीसोनारीका १र१ तथा दाङ, बर्दिया, दैलेख र पर्साका १र१ जना रहेका छन् ।

Womui
Womui