अन्तर्जातीय प्रेम प्रकरणः मृतक परिवारलाई १० लाख रुपैयाँ

35

काठमाडौं–  रुकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको अन्तर्जातीय प्रेम प्रकरणमा मृत्यु भएका प्रतिपरिवारलाई सरकारले १० लाख रुपैयाँका दरले आर्थिक सहायता दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्ले गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै उक्त निर्णय बाहिर ल्याएको हो । साथै घटनाका घाइतेलाई सरकारले उपचार खर्चसमेत बेहोर्ने निर्णय गरेको छ । उक्त घटनामा १२ युवा घाइते भएका थिए ।

यो पनि पढ्नुहोस्

अन्तर्जातीय प्रेम प्रकरणः दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्ज र काठमाडौंमा विरोध प्रदर्शन

‘नवराज विकसहित ६ जनालाई मारेर भेरीमा फालियो’

अन्तर्जातीय प्रेम प्रकरणः कुटेर नवराजसहित ६ जनाको हत्या गरिएको जाजरकोट कांग्रेसको ठम्याइ

अन्तर्जातीय प्रेम प्रकरणः हात बाँधेको अवस्थामा लोकेन्द्रको शव फेला

बेपत्ताको खोजी गर्दै गोताखोर

क्षतिपूर्ति र कारबाहीको मागसहित नवराज विक पक्षधरको रिले अनसन

नवराज हत्या घटनाविरुद्ध जाजरकोटमा प्रदर्शन, अनुसन्धानका लागि १५ जना पक्राउ

नवराजका बुवा भन्छन् ‘बुहारी लिन जाँदा यो अवस्था भयो’

Womui
Womui