भेरीमा गरिएको परीक्षणमा ५९ जना संक्रमित पुष्टि, बाँकेमा २६

85

नेपालगन्ज–बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ४८० स्वाब परीक्षणमा ५९ जना संक्रमित थपिएका हुन् ।
भेरी अस्पतालका अनुसार संक्रमितमध्ये बाँकेका २६ जना रहेका छन् । त्यस्तै नेपाली सेनाको फि.ए. दाङबाट संकलित स्वाबमा २९ जना, दाङका अन्य ३ जना र अछामका १ जना रहेका छन् ।

Womui
Womui