३७८ थपिए, नेपालमा २२५९२ संक्रमित

26

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३७८ जना कोरोना भाइरसका संक्रमित थपिएकासँगै नेपालमा संक्रमित हुनेको संख्या २२५९२ पुगेको छ। २६ घण्टामा ७७८८ जनाको पीसीआर नमुना परीक्षणमा ३७८ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसनबाट ४९९ निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म निको भएर घर फर्कनेको संख्या १६३१३ रहेको छ।

Womui
Womui