सुनको मूल्यमा एकै दिन १ हजार १ सय वृद्धि

51

नेपालगन्ज – बिहीबारमात्रै सुनको मूल्यमा १ हजर १ सय रुपैयाँको वृद्धि भएर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार १ लाख १ हजार चार सय रुपैयाँमा कारोबार भएको सुन मूल्य आज १ लाख २ हजार ५ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।
त्यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार तोलाको १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ सय ४५ रुपैयाँ प्रतितोला पुगेको हो ।

Womui
Womui