कोरोना संक्रमणबाट नेपालमा ६० को मृत्यु

51

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । संक्रमणबाट बाट थप दुई जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार वीरगन्जकी १८ वर्षकी युवती र वीरगन्ज ११ बस्‍ने ४६ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको  बुधबार पुष्टि भएको छ ।

Womui
Womui