नेपालगन्ज उपमहानगरपालिका सिल

432

नेपालगन्ज– एक वडा अध्यक्ष, दुई सचिव र ५ जना कार्यालयका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालगन्ज उपमहानगरपालिका अनिश्चितलका लागि सिल गरिएको छ । सेवाग्राहीको अत्यधिक भीडभाड हुने उपमहानगरपालिकाका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अनिश्चितकालका लागि सिल गरिएको उपमहानजगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताएका छन् ।

Womui
Womui