सुनको मूल्यमा ब्रेक लाग्यो

33

नेपालगन्ज–गत केही महिनादेखि नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा सोमबार(आज) ब्रेक लागेको छ । साउन ७ देखि १८ गतेसम्म लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य भने आइतबारकै मूल्यमा बिक्री वितरण भइरहेको हो ।
सोमबार सुन प्रतितोला ९९६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९९१६० रहेको छ भने चाँदी १२३० प्रतितोलामा कारोबार भइरहेको छ ।

Womui
Womui