२४६ थपिए, नेपालमा २०३३२ संक्रमित

36

काठमाडौं– पछिल्लो २४ घण्टामा २४६ जना थप कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २०३३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार २४ घण्टामा ८८६१ जनाको पीसीआर विधिबाट गरिएको नमुना परीक्षणमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १११ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्कनेको संख्या १४६३ पुगेको छऽ भने कुल संक्रमितमध्ये ५७ जनाको मृत्यु भएको छ।

Womui
Womui