एक जिल्लादेखि अर्को जिल्ला प्रवेश गर्ने यातायातका साधनमा रोक

काठमाडौं– देशभरका एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने यातायात बन्द गर्ने निर्णय गरिएको छ । अर्को सूचना नआउन्जेलसम्म अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै प्रकाका यातायात एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाइएको गृह मन्त्रालयद्वारा बिहीबार (आज) जारी सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्