आइतबारदेखि बाँकेमा लकडाउन सुरु हुने

177

नेपालगन्ज– बाँकेमा आइतबारदेखि पुनः लकडाउन सुरु हुने भएको छ । बाँकेमा कोरोना संक्रमणको जोखिम बढेका कारण बाँके प्रशासनले दोस्रो पटक लकडाउन गर्न थालेको हो ।
लकडाउन खोलेसँगै नेपालगन्जमा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आइतबारदेखि लकडाउन सुरु गर्ने बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले बताएका छन् ।
बाँकेमा पछिल्लो ७२ घण्टामा ३६ जनामा कोरोना संक्रमण देखिसकिएको छ ।

Womui
Womui