सुनको मूल्यले बनायो नयाँ रेकर्ड

157

नेपालगन्ज–फेरि पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज (बिहीबार) छापावाला सुनको मूल्य ९९ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कामय गरेको हो ।
बुधबार ९८ हजार ५ सय रुपैयाँ पुगेको सुन मूल्यमा फेरि पनि ५ सय रुपैयाँ बढेको हो ।

Womui
Womui