२१० थपिए, नेपालमा १९२७३ संक्रमित

54

नेपालगन्ज- पछिल्लो २४ घण्टामा २१० जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९२७३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४६ जना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसंँगै निको भएर घर फर्कनेको संख्या १४०२१ पुगेको छ ।

Womui
Womui