लाख नजिक सुनको मूल्य

53

नेपालगन्ज–फेरि पनि सुनको मूल्यले नयाँ रेकर्ड कामयम गरेको छ । आज (बुधबार) छापावाला सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कामय गरेको हो ।
मंगलबार ९८ हजार २ सय रुपैयाँ पुगेको सुनको मूल्य आज (बुधबार) फेरि पनि ३ सय रुपैयाँ बढेको हो ।

Womui
Womui