नेपालमा कोरोनाले ४७ को मृत्यु

37

काठमाडौं- आइतबार थप दुईजनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४७ पुगेको छ । धनुषा जिल्लाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुषको र वीरगन्जमा भारतीय एक व्यापारीको कोरोना संक्रमणका कारण आइतबार मृत्यु थियो ।

Womui
Womui