सुनको नयाँ रेकर्ड, प्रतितोला ९७ हजार ५ सय

150

नेपालगन्ज-सोमबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुयैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ । एकै दिनमा १ हजार २ सय रुपैयाँ बढेर आज सुनले नयाँ रेकर्ड कायम गरेको हो । आइतबार सुनको कारोबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा भएको थियो ।
त्यसैगरी सोमबार चाँदीको मूल्यमा ६० रुपैयाँ बढेर प्रतितोला १ हजार २ सय १० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य १ हजार १ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

Womui
Womui