१३० थपिए, नेपालमा १८६१३ संक्रमित

नेपालगन्ज– पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८६१३ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट निको भएर ७५ जना घर फर्किएका छन् । योसँगै निको भएर घर फर्कनेको संख्या नेपालमा १३१२८ पुगेको छ भने संक्रमित मध्ये ४५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्