७० थपिए, ३८ को मृत्यु, नेपालमा १६७१९ संक्रमित

31

काठमाडौं- पछिल्लो २४ घण्टामा ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १६७१९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानबाट ४३१ जना निको भएर घर फर्किएका छन् ।  योसँगै अहिलेसम्म उपचार पछि निको भएर घर फर्किने संख्या ८४४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै संक्रमितमध्ये ३८ जनाको मृत्यु भइसकेको छ ।

Womui
Womui