निश्चित दायरामा रहेर सार्वजनिक सवारी साधन चल्ने

70

काठमाडौं–यात्रु सिट क्षमताको ५० प्रतिशत यात्रु राख्न पाइने गरी सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ । बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा जिल्लाभित्रमात्र सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको जानाकारी दिए । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै संचालनमा आउने सवारी साधनले भने कोरोना भाइरसविरुद्ध सरकारले लागू गरेको सुरक्षा विधिलाई अनिवार्य रुपमा अपनाउनुपर्ने छ ।

Womui
Womui