१०८ थपिए, नेपालमा १६५३१ संक्रमित

30

काठमाडौं- पछिल्लो २४ घण्टामा १०८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६५३१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १३९ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने हालसम्म घर फर्कनेको संख्या ७८९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Womui
Womui